१२ कार्तिक २०८३, बिहिबार

नेपाली नेताले भारतको ‘भ’ उच्चारण गर्ने बितिक्कै कुरो यसरी पुग्छ दिल्ली!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi

काठमाडौं । आफू सुतेको ओछ्यानमा कतै भारतको नाम उच्चारण गर्नुुभयो भने त के होला, के होला ? नत्र, कुनै भेला, बैठक,कोठे छलफलहरुमा भारतको ‘भ’ मात्र फुुत्कियो भने कुुरा बुुझ्नुुस , त्यो आवाज र भिजुुअलसहित पारी पुग्यो ! यस्तो गम्भीर स्थितिको खुुलाशा गरेका छन्  भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले ।

उनैले हो,जब जब नेपालमा वा नेपाली नेताबाट भारतको ‘भ’ मात्र उच्चारण भयो भने पत्तो पाइहाल्ने । ती प्रसंगमा कुरा हुनासाथ डोभालको मोबाइलमा नोटिफिकेशन बज्छ, भिडियोसहित ।

जनआस्था साप्ताहिकमा समाचार छ ।