काठमाडौं, १४ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक सुरु भएको छ ।
शुक्रबार साँझ तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा सुरु बैठकमा मधेसवादी दलका शीर्ष नेतासहित सबै नेताहरु सहभागी छन् ।
बैठकमा नयाँ सरकार गठन, सरकारमा सहभागी हुने कि नहुने विषय र मधेसका समस्याबारे छलफल हुने बताइएको छ ।
मोर्चाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेपनि सरकारमा जाने की नजाने भन्ने विषय टुंगो लागेको छैन् ।












प्रतिक्रिया