१९ कार्तिक २०८३, बिहिबार

दार्चुलामा भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-650x483

बैतडी, २३ असार । दार्चुलामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीका अनुसार साँझ ६ बजेर ३४ मिनेटमा दार्चुला सदरमुकामबाट २७ किमी उत्तरपश्चिम भारतीय भूमिमा केन्द्रबिन्दु भएर ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प भएको हो । रासस