१९ कार्तिक २०८३, बिहिबार

महिला बलात्कार गर्ने २० वर्षीय युवकको अचानक मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २२ असार । महिला बलात्कार गर्ने एक युवकको अचानक मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जबरजस्ती करणी सम्बन्धी मुद्धामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कन्काई नगरपालिका–८ लक्ष्मीपुर बस्ने २० वर्षीय मदन दर्जीको मेची अंचल अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

दर्जी एक्कासी पेट दुख्ने बिरामी भएपछि उपचारको लागि उक्त अस्पताल लगेकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।