१९ कार्तिक २०८३, बिहिबार

रिले अनशन २९औँ दिनमा, मुक्तिनाथको कमाण्डिङ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rile Ansanकाठमाडौं, २१ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धने सुरू गरेको रिले अनशन आज २९औँ दिनमा प्रवेश गरेको छ ।

२९औँ दिनको रिले अनशनको नेतृत्व तराई मधेस सद्भावना पार्टीका नेता मुक्तिनाथ यादवले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

रिले अनशनमा सांसद नीमा चौधरी, आङकाजी शेर्पा, सुरेन्द्र तिवारी, सकिल अहमदलगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

संविधान पनुर्लेखनको माग गर्दै संघीय गठबन्धनले आफ्नो रिले अनशन जारी राखेको हो ।