१९ कार्तिक २०८३, बिहिबार

विमानस्थलकै कर्मचारी डलर तस्करीमा संलग्न पाइयो, एक अधिकृत पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tribhuban-Airport

काठमाडौं, २० असार । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलकै कर्मचारी डलर तस्करीमा संलग्न रहेको पाइएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डलर तस्करीमा संलग्न बिमानस्थलमा कार्यरत टेक्नीसियन सिनियर अधिकृत सिराहा लक्ष्मिनिया घर भएका ३५ वर्षीय सुरेशकुमार दास पायालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

उनी बिमानस्थलको शौचालयबाट ४ हजार ४ सय ५० युएस डलरसहित पक्राउ परेका हुन् । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।