१९ कार्तिक २०८३, बिहिबार

१२ वर्षीय बालिका बलात्कार गर्ने कार्की पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape

बारा, १७ असार । बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गडीमाई नगरपालिका–२ स्थित बस्ने १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय राजेस कार्किलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।