२५ कार्तिक २०८३, बुधबार

नारायणगढ–मुग्लिन सडक तीन बजेसम्म बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mulin-Nrayanghad Sadakकाठमाडौं, ९ वैशाख । मर्मत कार्य गर्नुपर्ने भन्दै नारायणगढ–मुग्लिन सडक आज तीन बजेसम्म बन्द रहने भएको छ ।

सडक मर्मत तथा बिस्तारका कारण नारायणगढ–मुग्लिङ्ग सडक खण्डको आवागमन पूर्ण रुपमा प्रभावित हुने भएको स्थानीय प्रहरी कार्यालयले जनाएको छ ।

नारायणगढ–मुग्लिङ्ग सडक हुँदै चल्ने सवारी साधनको आवागमन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहनेछ ।

Sadak Banda