काठमाडौं, ८ वैशाख । संसारै रुवाउने तानाशाही एडल्फ हिटलरको शासनबारे नजान्ने शायदै होलान । उनको शासनबारे पाठ्यक्रमदेखि फिल्मसम्ममा बुझ्न पाइन्छ ।
उनको शासन र व्यक्तित्व सर्वविदितै भएपछि यी पाँच कुरा अहिलेसम्म रहस्यमयी छन् । जो जान्नुपर्ने तर, धेरैलाई थाहा छैन् ।
१) दुनियाँको सबैभन्दा निर्मम तानाशाह एडल्फ हिटलरको जन्म १८८९ साल २० अप्रिलका दिन भएको थियो ।
२) नाजी पार्टीका नेता भएर १९२३ सालमा सत्ता हातमा लिने प्रयास गरे तर, असफल रहे ।
३) होलोकस्टका क्रममा ६० लाख मानिसलाई मृत्युको मुखमा पुगाए । जसको पुरै दोष हिटलरमाथि जान्छ ।
४) १९३३ सालमा पहिलोपटक जर्मन चान्सलर (प्रधानमन्त्री) बने ।
५) दोस्रो विश्वयुद्धको कारण हिटलरलाई नै मानिन्छ जसबाट १९३९ सालमा पोल्याण्ड र युरोपलाई दोस्रो हिस्सामा चढाइयो ।
६) १९४५ मा जर्मनीमा आत्मसमर्पण गर्नुभन्दा पहिला आत्महत्या गरे ।













प्रतिक्रिया