२५ कार्तिक २०८३, बुधबार

नेपाली सेनाका पूर्व रथी थापा बने राष्ट्रपति भण्डारीको सुरक्षा विज्ञ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

netra-bdh-thapa-1काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाका पूर्व रथी नेत्रबहादुर थापालाई आफ्नो सुरक्षा विज्ञमा नियुक्त गरेकी छन् ।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता ध्रुवराज आचार्यद्धारा जारी विज्ञप्तिमा काठमाडौं निवासी थापालाई राष्ट्रपति भण्डारीले सुरक्षा विज्ञ नियुक्त गरेको उल्लेख छ ।

सुरक्षा विज्ञमा नियुक्त भएका थापाले राज्यमन्त्री सरह पारिश्रमिक र अन्य सुविधा पाउने छन् ।

सुरक्षा सम्बन्धी विषयमा ‘सुझाव र सल्लाह दिनका लागि’ थापालाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।