२३ कार्तिक २०८३, सोमबार

फेरि बढ्यो लोडसेडिङ, अब दिनमा साढे १२ घण्टा विजुली नआउने (तालिकासहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalकाठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । अब दैनिक साढे १२ घण्टा लोडसेडिङ हुनेछ ।

सोमबारदेखि लागू हुनेगरि प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा लोडसेडिङ हुनेछ ।

यसअघि हप्ताको ७७ घण्टा थियो । हिउँदमा नदीमा जलक्षमता घट्दा भार बढेकाले लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ ।

 

 

Loadseading