रौतहट, ७ पुस । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रमा आज बिहान ११ बजेदेखि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।
शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्म गौर नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो । रासस














प्रतिक्रिया