काठमाडौं, २ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहप्रवक्ता मोहन श्रेष्ठ उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको जनसम्पर्क तथा प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
सहप्रवक्ता श्रेष्ठलाई उपप्रधान एवम् परराष्ट्रमन्त्री थापाले बिहीबार नियुक्त गर्नुभएको हो ।
गोरखा जिल्ला स्थायी घर भएका श्रेष्ठले राप्रपा नेपालको स्थापनाकालदेखिनै राजनीति गर्दै आउनुभएको छ ।














प्रतिक्रिया