१२ कार्तिक २०८३, बिहिबार

एमाले रसुवा जिल्ला अधिवेशन बुधबार, प्रधानमन्त्रीले उद्घाटन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logoरसुवा, २९ मङ्सिर । नेकपा एमाले रसुवाको सातौ जिल्ला अधिवेशन बुधबार बिहान सुरु हुँदै छ ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्नुहुनेछ । अधिवेशनमा जिल्लाका १८ गाविसका ७५४ सङ्गठित सदस्य र जिल्ला कार्यसमितिका ५१ जना पार्टी कार्यकर्ता तथा नेताको सहभागिता रहने जिल्ला प्रचार प्रमुख सुमन भट्टले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रासस