काठमाडौं, २७ मंसिर । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।
आज बिहान ८ बजेर ४५ मिनेट जाँदा धादिङ केन्द्रविन्दु रहेको ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१८ वटा परकम्प गएका छन् ।














प्रतिक्रिया