१२ कार्तिक २०८३, बिहिबार

नक्कली नोटसहित राजधानीमा एक जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fake Note-1काठमाडौँ, २६ मङ्सिर । काठमाडौँ महानगरपालिका–३१, बागबजार बस्ने टीकाराम तण्डुकारलाई प्रहरीले एक हजारको नेपाली नक्कली नोटसहित पक्राउ गरेको छ ।

भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएका उनलाई प्रहरीले शनिबार एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको हो । रासस