१२ कार्तिक २०८३, बिहिबार

परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २४ मङ्सिर । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७२ असोजमा सञ्चालित स्नातक तह इन्डस्ट्रियल, एग्रिकल्चरल इन्जिनियरिङ र आर्किटेक्चर कार्यक्रम प्रथम वर्ष दोस्रो खण्डको परीक्षाफल प्रकाशन गरिएको छ ।

त्यसैगरी स्नातक तह आर्किटेक्चर कार्यक्रम चौथो वर्ष दोस्रो खण्ड नियमित तथा पुनः परीक्षाको परीक्षाफल पनि इन्जिनियरिङ अध्ययन सस्थानं परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ । रासस