१२ कार्तिक २०८३, बिहिबार

निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा यादव सिफारिस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ayodhi-prasad-yadav-काठमाडौँ, २२ मङ्सिर । संवैधानिक परिषद्को आजको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा डा अयोधीप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सभामुख ओनसरी घर्तीले परिषद्को बैठकले डा यादवलाई प्रमुख आयुक्तमा सिफरिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सप्तरी प्रशवनी गाविस बलौनीका यादव हाल आयोगको कार्यबाहक प्रमुख आयुक्त हुनुहुन्छ । रासस