
कपिलवस्तु, २१ मंसिर । कपिलवस्तुमा मधेसी मोर्चाका कार्याकर्ताहरुले दुई वटा ट्रकमा आगजनी गरेका छन ।
कृष्णनगरदेखी प्याज लोड गरि चन्द्रौटा जादै गरेको ना ६ ख १२४ र अर्को चन्द्रौटादेखी कृष्णनगर जादै गरेको लु १ ख ८७४८ नम्बरको खाली ट्रकमा आगजनी गरिएको हो ।
कपिलवस्तुको कृष्णनग-चन्द्रौटा सडक खण्डमा बन्दको अवज्ञा गरी तेलको कालो बजारी गरी गाडी चलाएको भन्दै मधेसी मोर्चाका कार्याकर्ताहरुले दुई वटा ट्रकमा आगजनी गरेका हुन् । कपिललवस्तुको जावभरी र रुद्रपुरकोबीचमा सोमबार राति ट्रकमा आगजनी गएिको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया