१२ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चा पछि हटेपछि नवलपरासीका बजार खुले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasalपरासी, १५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका कारण तीन महिनादेखि बन्द नवलपरासीका उद्योग कलकारखाना, बैंक, वित्तीय संस्था तथा पसल, बजार आजदेखि खुलेका छन् ।

उद्योग वाणिज्य सङ्घको पहलमा आन्दोलनरत मधेसी मोर्चाले बिहान १० बजेदेखि खोल्न दिने भएका हुन् । यद्यपि मोर्चाले यातायात बन्दलाई भने निरन्तता दिएको छ । रासस