१२ कार्तिक २०८३, बिहिबार

नाकाबन्दी लगाएर इन्धन नदिएको भारतबाट पटका भित्रिन थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Patakhaमोरङ, २२ कात्तिक । सशस्त्र प्रहरी पोस्ट रङ्गेलीले ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको छ ।

भारत विहार राज्यको बौका नाकाबाट लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा शनिबार प्रतिबन्धित विभिन्न ब्रान्डका पटका बरामद गरिएको हो ।

बरामद भएको पटका करिब ६० हजार मूल्य बराबरको रहेको पोस्ट इन्चार्ज प्रहरी निरीक्षक विदुर भट्टराईले बताउनुभयो ।

बरामद पटकाको मुचुल्का उठाएर नष्ट गरिने प्रहरीले जनाएको छ । रासस