जाजरकोट, २१ कात्तिक । जाजरकोट जिल्लाको ढिमे गाविस–६ का ५७ वर्षीय कालीबहादुर सिंहको भाडापखालाका कारण मृत्यु भएको छ ।
सिंहको शुक्रबार राति मृत्यु भएको हो । झाडापखाला लागेदेखि स्वास्थ्य संस्थामा नगएर घरेलु उपचारमा लागेका सिंहको मृत्यु भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया