११ कार्तिक २०८३, बुधबार

कांग्रेस सभापति कोइराला अमेरिका प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, २० कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुभएको छ ।

जिब्रोको उपचार गराइरहनु भएका कोइराला सोही उपचारका लागि अमेरिका जानुभएको हो ।

प्रधामन्त्री भएकाले बेला पनि कोइरालाले अमेरिकामा उपचार गराउनु भएको थियो । कोइराला अपराह्न चार बजेको उठानबाट अमेरिका प्रस्थान गर्नुभएको हो ।