११ कार्तिक २०८३, बुधबार

रानीबारीमा एक महिलाको शङ्कास्पद मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KTM-bhaktapurकाठमाडौँ, १७ कात्तिक । स्थानीय रानीबारीमा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ ।

सिन्धुपाल्चोक कल्पवृक्ष–७ घर भई हाल रानीबारी त्रिदेवी मार्गमा अनिल पोडेका घरमा बस्दै आएकी ३५ वर्षीया उर्मिला मैनालीको शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक अमर कार्कीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । रासस