११ कार्तिक २०८३, बुधबार

‘सिंहदरबार हातमा लिएर नेपाल कब्जा गर्ने भारतको खेल’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Flagकाठमाडौं, १६ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नाकाबन्दी गरेर नेपाल कब्जा गर्न खोजेको बताउनुभएको छ ।

रफत् सञ्चार क्लबको साक्षात्कारमा बोल्दै बिजुक्छेले भारतको नाकाबन्दी नेपालको संविधानमा हेरफेर गरेर नेपालको मुख्य पदमा भारतीयलाई पुर्याएर कब्जा गर्न खोजेको बताउनुभयो ।

तराईलाई आफ्नो स्प्रिङबोर्डका रुपमा प्रयोग गरेर भारतले नेपालको सिंहदरबार कब्जा गर्न खोजेको उहाँको भनाइ थियो ।