६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीको निजी खर्चमा नेता तथा सांसदलाई बालुवाटारमा भोज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-Ko-Bhojकाठमाडौं, १३ कात्तिक । भारतको नाकाबन्दीसँगै इन्धन संकटले चुलो नबलेको समयमा प्रधानमन्त्री केपी ओलीले भने दलका नेता तथा सांसदलाई भोज खुवाएका छन् ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन भएको खुसीमा दलका नेता र सांसदलाई सरकारी निवासमा भोज दिएको नागरिक दैनिकले छापेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित भब्य भोजमा सत्तारुढ दल र प्रतिपक्ष दलका नेतासमेत गरी करिव ६ सय जनाजति उपस्थित थिए ।

सहयोगीहरुलाई धन्यबाद दिन ओलीले निजी खर्चमा भोजको आयोजना गरेका हुन् ।