काठमाडौं, १३ कात्तिक । सरकारले सरोगेट मदरबाट नेपालमा जन्मिएका बालबालिका आआफ्नो मुलुक पठाउन बाटो खुला गरेको छ ।
कानुन अभावका कारण आफ्नो मुलुक जान नपाएर करिव ४ सय सरोगेट बालबालिका नेपालमा अलपत्र परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सरकारले सर्वोच्च अदालतबाट गत भदौ ८ गते जारी भएको अन्तरिम आदेशभन्दा अघि जन्मेका गर्भधारण भएका र पहिल्यै गर्भधारण गरी आदेशपछि जन्मेका बालबालिकालाई मात्र आ आफ्नो मुलुक पठाउन लागेको हो ।















प्रतिक्रिया