६ कार्तिक २०८३, शुक्रबार

भारतबाट आएका ग्यासका बुलेट मधेसमा यसरी अड्किए, जनताले दुःख पाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass-Blut-Nepalकाठमाडौं, १२ कात्तिक । नेपाल आयल निगम , ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहक किचलोको कारण नेपाल छिरिसकेका करिव १ लाख सिलिण्डर ग्यास तराइमै अलपत्र परेको छ ।

कुरा नमिल्दा पछिल्लो २० लिदनदेखि ७० बुलेट ग्यास तराइका विभिन्न जिल्लामा थन्किएको समाचार नागरिक दैनिकले छापेको छ ।

तराइमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन् ।