
काठमाडौं, १२ कात्तिक । ७५ दिनदेखि आमहड्ताल गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ ।
सरकारसँग बिहीबार हुने वार्ता सकारात्मक नभए शनिबार जनकपुरबाट आन्दोलनको नयाँ रणनीति तय गर्ने मोर्चानिकट स्रोतले जनाएको समाचार नागरिक दैनिकले छापेको छ ।
मोर्चाका केन्द्रीय सदस्यका अनुसार अढाइ महिनासम्म निरन्तर बन्दको समर्थन गर्ने उद्योगी, व्यवसायी तथा स्कुल कलेजलाई पनि प्रत्यक्ष मार नपर्ने गरी नयाँ कार्यक्रम निर्धारण हुनेछ ।















प्रतिक्रिया