२१ कार्तिक २०८३, शनिबार

नेपालको नयाँ संविधान असोज तीन गते आइतबारदेखि प्रारम्भ हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhan-Savaकाठमाडौं, ३० भदौ । संविधानसभाले पारित गर्ने नेपालको नयाँ संविधान २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ हुने निर्णय गरेको छ ।

संविधानसभाको आजको बैठकको निर्णयअनुसार नेपालको नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुनेछ ।

यसैबीच, संविधानसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।