काठमाडौं, ३० भदौ । नेपाली सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आव्हान गरिएको छ ।
नेपाली सेनाको भर्ना छनौट विभागले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न समुदायबाट १२० जनाका लागि रिक्त अधिकृत क्याडेट पदमा दरखास्त आव्हान गरेको हो ।
उक्त पदमा जागिरका लागि नेपाली सेनाको वेवसाइटमा आवेदन भर्न सकिने छ ।
यस्तो छ सेनाले प्रकाशित गरेको सूचना :
















प्रतिक्रिया