
काठमाडौं, ३० भदौ । संविधानको परिमार्जित विधेयकमाथिका धारा पारित गर्न संविधानसभाको बैठक आज पनि बस्दैछ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधानको बाँकी धारालाई निर्णयार्थ पेश गरिनेछ ।
आइतबारदेखि बस्दै आएको संविधानसभा बैठकमा संविधानका धाराहरूलाई पालैपालो संविधानसभामा निर्णयार्थ पेश गरिँदै ल्याइएको छ ।












प्रतिक्रिया