२१ कार्तिक २०८३, शनिबार

जनकपुरमा निषेधाज्ञा (कफ्र्यु) हटाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahottari-police-Hatya1जनकपुर, २९ भदौ । जनकपुरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आज बिहान ९ः३० देखि हटाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले चाडपर्वलाई ध्यानमा राखी अनिश्चितकालीन निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।

उहाँले सरकारी कार्यालयको सुरक्षाको दृष्टिले लगाइएको निषेधित क्षेत्र भने कायम रहेको बताउनुभयो । रासस