२१ कार्तिक २०८३, शनिबार

वीस हजार तिरेर आङ्काजी शेर्पा रिहा भए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ang-kaji-sherpaकाठमाडौं, २८ भदौ । फेसबुकमार्फत सामाजिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङ्काजी शेर्पा धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले शेर्पालाई वीस हजार धरौटीमा आज रिहा गरेको हो । शेर्पा दुई सातादेखि प्रहरी हिरासतमा थिए ।

सामाजिक सञ्जालमा जथभावी सन्देश लेखेर सामाजिक सद्भाव भड्काउने कार्य गरेको अभियोगमा प्रहरीले शेर्पालाई पक्राउ गरी विद्युतीय अपराधमा मुद्दा चलाएको थियो ।