२१ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठक सुरु, प्रक्रिया रफ्तारमा अगाडि बढाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौं, २७ भदौ । थारु र मधेसी नेताहरुसँग वार्ताका लागि दुई स्थगन गरिएको संविधानसभाको बैठक आइतबारदेखि सुरु भएको छ ।

आइतबार दिउँसो २ बजेबाट सुरु भएको बैठकमा शीर्ष नेताहरुले बोल्ने क्रम सुरु भएको छ । बैठक सुरु भएसँगै संविधान निर्माण प्रक्रिया पनि अगाडि बढेको छ ।

संविधान सभा सचिवालयका अनुसार आगामी असोज चार गते संविधान घोषणा गर्ने तयारीका साथ सभामुखले प्रक्रियालाई रफ्तारमा अगाडि बढाउने कार्यतालिका रहेको छ ।