२१ कार्तिक २०८३, शनिबार

भैरहवामा किन केन्द्रित भए मधेसी मोर्चाका शीर्ष नेता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Neta

– नरेश के.सी.

मधेसी मोर्चाका नेताहरु विगत तीन दिनदेखि रुपन्देहीमा छन् । उनीहरु विभिन्न होटलहरुमा बसेका छन् । उपेन्द्र यादव आफ्ना नातेदार प्रमोद यादवको बसन्तपुरस्थित रेडसन रिर्सोटमा छन् । मोर्चाको बैठक सोही रिर्सोटमा बसेको थियो । महन्त ठाकुर भैरहवाको निर्वाणा होटलमा बसेका छन् । अर्का नेता राजेन्द्र महतो भैरहवाको मुख्य चोकमा रहेको पवन इन्टरनेशनल होटलमा बसेका छन् ।