३० आश्विन २०८३, शुक्रबार

विहीबार सुनको मूल्य ह्वात्तै घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, २४ भदौ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

नेपाली बजारमा विहीबार सुन तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नयाँ मूल्य अनुसार विहीबार स्थानीय बजारमा सुन तोलाको ४९ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहिबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।