काठमाडौं, ४ भदौ । नेपालमा शुक्रबार पनि भूकम्प गएको छ ।
आज दिउँसो १२ बजेर २१ मिनेटमा नुवाकोटलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नुवाकोटको गाउँखर्क नजिकै केन्द्रविन्दु बनाएर गएको धक्का ४ रेक्टर स्केलको हो ।
बैशाख १२ गतेको गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका चार सय भन्दा बढी भूकम्प गइसकेको छन् ।















प्रतिक्रिया