२१ कार्तिक २०८३, शनिबार

कुनै काम गर्दै हुनुहुन्छ भने यी बारलाई विशेष ध्यान दिनुस्, तपाईको कुन बार कति घातक ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

garahaआइतबार:  मेष राशी लाई घातक हुन्छ ।

सोमबार:   मिथुन राशी लाई घातक हुन्छ  ।

मंगलबार:   मकर राशी लाई घातक हुन्छ  ।

बुधबार:     कर्कट राशी लाई घातक हुन्छ  ।

बिहिबार:  तुला कुम्भ राशीलाई घातक हुन्छ।

शुक्रबार:  वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।

शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ  ।

आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।

नेपाली पद्यमा

मेषको रबि  घातै छ, शनि घातक वृषको ।

सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।

सिंह कन्या दुबैलाई शनि  घातक पर्दछ ।

यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।

तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।

धनु लाई उही शुक्र मंगल मकर राशिको ।।

कुम्भका गुरु औ शुक्र मीनका  घातकै परे ।

यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।

– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी

श्री दुर्गा ज्योतिष सेवा केन्द्र

माछापोखरी काठमाडौँ

९८५११७५०४७