२१ कार्तिक २०८३, शनिबार

संसद बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौं, १७ साउन । संविधान निर्माण प्रक्रियाबारे छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज दिउँसो बस्दैछ ।

बैठकमा संविधानको मस्यौदामा जनताको सुझाव, विभिन्न समितिद्धारा ल्याइएको नीति नियमबारे विद्येयक पेश हुनेछन् ।
आजको बैठक दिउँसो तीन बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा बजेठमाथिको छलफलको कार्यतालिका पेश हुने भनिएपनि पेश भएको छैन् ।