म्याग्दी, १६ साउन । म्याग्दीको कुहुँ–१ र २ पूर्णगाउँका १२ वटा घर बाढीको उच्च जोखिममा परेका छन् ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै पर्यटकीय क्षेत्र टोड्केबाट आएको बाढी र भेलका कारण ती घर जोखिममा परेका हुन् ।
कुहुँ–२ पूर्णगाउँका प्रेमप्रकाश रेग्मी, रुकबहादुर खत्री, यामबहादुर खत्री, गोरखबहादुर खत्री, ध्रुव खत्री, भविसरा पुन र कुहुँ–१ पूर्णगाउँका बलबहादुर विकलगायतका घर जोखिममा परेको स्थानीय सागर सुवेदीले जानकारी दिए ।












प्रतिक्रिया