काठमाडौँ, १४ साउन । नेकपा–माओवादीको नेतृत्वको तेत्तीस दलीय राष्ट्रिय मोर्चाले प्रस्तावित संविधानको मस्यौदाका विरोधमा सङ्घीयता पक्षधर राजनीतिक दलसँग संयुक्त आन्दोलनका लागि संवाद गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकले संवादका लागि पहल गर्ने जिम्मा मोर्चाका संयोजक वैद्यलाई दिने निर्णय पनि गरेको छ । रासस












प्रतिक्रिया