२० कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sindhupalchok-districtकाठमाडौं, १० साउन । नेपालमा आइतबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान १० बजेर ३ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पको धक्का ४ रेक्टर स्केलको हो । केन्द्रका अनुसार यसअघि हिजो राति दोलखा केन्द्रविन्दु भएर धक्का महसुस गरिएको थियो ।

EArth-quake-table