२० कार्तिक २०८३, शुक्रबार

एमाओवादीले राजनीतिक अभियान चलाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankajiहुम्ला, १० साउन । एकीकृत नेकपा (माओवादी)ले सङ्गठन विस्तारका लागि चार दिनसम्म अगुवा कार्यकर्तालाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।

पार्टीले यही साउन १५ गतेदेखि आगामी भदौ १५ गतेसम्म राजनीतिक अभियान चलाउने निर्णय गर्नाका साथै वीरज शाहीलाई सल्लाहकार संयोजकमा चयन गरेको हो ।

देशैभरी अभियान चलाउने तयारी भइरहँदा हुम्लामा पनि सुरु गरिएको हो ।