२० कार्तिक २०८३, शुक्रबार

नेपालमा फेरि गयो भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampaकाठमाडौं, २१ असार । नेपालमा सोमबार भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अुनसार दोलखा केन्द्रविन्दु भएर आज विहान १० बजेर ४८ मिनेटमा गएको भूकम्पको नेपालमा धक्का महसुस गरिएको हो ।

दोलखा केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४ दशमलब ३ रेक्टर स्केलको हो । केन्द्रका अनुसार हिजो पनि दोलखामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Earth-quake-table