१५ कार्तिक २०८३, आइतबार

दोलखामा अर्काे भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaकाठमाडौं, ४ जेठ । भूकम्प आउने क्रम जारी रहेका बेला दोलखामा फेरि अर्काे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहान ९ बजेर ११ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको गएको हो ।

भूकम्पले त्रसित सर्वसाधारण विहानै भूकम्प आएपछि थप त्रसित भएका छन् । अहिले सम्म दोलखामा मात्रै २० भन्दा बढी भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।