५ कार्तिक २०८३, बिहिबार

भूकम्पमा भागदौड मच्चियो, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ३० वैशाख । इटहरी उपमहानगरपालिका–२० का ९५ वर्षीया सन्तमाया भुजेलको आज बिहान २ बजे मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो भूकम्प जाँदा भागदौड गर्ने क्रममा घाइते भएकी र उनको घरैमा मृत्यु भएको नायब निरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । रासस