३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य तीन सयले सस्तीयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-sun-taskariकाठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले सस्तीएको छ । विहीवार सुनको मुल्य तीन सयले सस्तीएर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

मंगलबार र बुधबार लगातार तोलाको ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । विहीबार मुल्य सस्तीएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । महासंघको अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य ६ सय ९० रुपैयाँ थियो ।