काठमाडौं, ८ वैशाख । बारम्बारको ग्राउन्डेड, मर्मत खर्च अत्यधिक, बीमा शुल्क अस्वभाविक र आम्दानीचाहिँ न्यून हुँदै गएपछि सेतो हात्ती बनेको चिनियाँ जहाजबारे सोमबार निगमका कर्पोरेट निर्देशक रामहरि शर्माले भने, अब जहाज उडाउने कि ग्राउन्डेड गर्नुपर्ने हो मन्त्रालयले बाटो देखाईदिनुपर्यो ।
पर्यटन मन्त्रालयले सोमबार दोस्रो चौमासिक समीक्षा बैठक डाकेको थियो ।
त्यही बेला शमौले उच्च अधिकारीहरुसमक्ष यो प्रश्न सोधेको कान्तिपुर दैनिकले छापेको छ ।
उनले चिनियाँ जहाज एम ६० को बिमाको म्याद सकिन लागेको समेत जानकारी दिए ।















प्रतिक्रिया