२९ आश्विन २०८३, बिहिबार

अष्ट्रेलियामा दिपक र दिपाश्रीको यस्तो मस्ती (हेर्नुहोस् फोटोहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

d-dकाठमाडौं । नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृखला तितो सत्यको जोडी दिपकराज गिरी र दिपाश्री निरौला अहिले सांस्कृतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका छन् ।

अष्ट्रेलियामा दर्शकलाई मनोरञ्जन दिने यो जोडी सहितको टोली आफै मस्तीमा छन् । दिपक र दिपाश्री बेला बेला नजिकिएर उत्तेजक फोटो खिचाएर चर्चामा आउने गरेका छन् ।

यो बेला अष्ट्रेलियामा मस्ती गरेर चर्चामा आएका छन् । दिपाले दिपकसंग टाँसिएर खिचाएका फोटोहरु सार्वजनिक भएका छन् । दिपकले आफ्नो अँगाल्लोमा दिपाश्रीलाई राखेका छन् ।

उसो त कलाकारहरु कला प्रस्तुत गर्ने मान्छे हुन् । कथाले जे माग्यो त्यही गर्छन् । यो फोटो पनि त्यसैका लागि हुन सक्छ ।

तर यो फोटोमा दिपा र दिपकले खुलेरै मस्ती गरेका छन् । हेनुहोस् । दिपक र दिपाश्रीको मस्ती फोटोहरुमा ।

d-d-ddeepaaa deepak. deepak deepak1 deepak2 deepak3 deepak4 deepak-dipa deppa depppadeepa